Sun Pagli status in hindi

पाए नए व्हात्सप्प हिंदी स्टेटस, शायरी, स्लोगन्स और भारतीय त्योहारों के मैसेज, फ़ोटो और शुभकामनाएं सन्देश वो भी अपनी मनपसंद भाषा हिंदी में.


Friday, September 6, 2019

Nepali love Status | Nepali Romantic Love Shayari

Nepali love status :- namaskar दोस्तों आप सबका हमारी वेबसाइट www.paglitatus.com  में स्वागत  आज हम आपके लिए कुछ बेस्ट attitude nepali romantic love shayari  , love status in nepali, love quotes in nepali  , Quotes वाले स्टेटस लेकर आए है। अगर आपको हमारे पोस्ट अच्छे लगे तो शेयर और कॉमेंट जरूर करे। धन्यवाद


New nepali love status Quotes in Nepali
Nepali love shayari pic

यो मेरो दिल ❤️ हो कुनै Titanic को Ship 🚢 हैन, एसमा एक जना लाई Sheet छ हजार लाई हैन । 


कसै ले भने दुनिया माया 💏 ले चल्छ ,कसै ले भने दुनिया साथी 👨 ले चल्छ ,तर मैले आफैमा अज्माए दुनिया त ,स्वार्थ 🤓 मा चल्दो रहेछ । 


तिमि मेरो हुनेछौ जिन्दगि भर, या माया 💌 बनेर, या छाया बनेर । 

मेरो पास जतिनी खुसि ☺️ छनी यो सबै तिम्रो 💜 कारण ले हो,केहि तिमि रिसाउना 😥 ले केहि तिम्ले मनाउना ले ।

Nepali love Status Nepali Quotes


कसै लाई चाहेर छोड्नु सजिलो छ, 😔 😔 तर छोडेर चाहनु त्यो माया हो । 😔 😔 

न रोए 😢 बिनात प्याज 🧅 पनि काटी दैन ,यो त जिन्दगि हो नरोए 😢 कसरि काटीएला । 

एक जस्तो मुटु 💕 सबै सँग हुन्छ, कसै लाई कम कसैलाई धेरै बिस्वास हुन्छ मान्छे 👨 चाहे जती नै साधारण किन न होस् उ पनि कसै को लागि खास हुन्छ 

जादु छ उनको हर एक बात 😮 मा, याद धेरै आउछ 🤔 दिन हो या रात मा, हिजो जब सपना 😴 देखेथे रातमा, तबपनि उन्कै हाथ 👐 थियो मेरो हाथ मा । 



मानेकी मेरो किस्मत मा कुनै जोर छैन, तर यो साचो होकी मेरो माया पनि कम्जोर छैन, उनको दिल मा उनको याद मा अरु कोइछ तर, मेरो हर एक सास मा उनको सीबा अरु कोहि छैन । 

Nepali love Status Nepali  i love you


फुल ताल मा गएर दुबी जान्छ, घाउ छालामा मिटी जानछ, त्स्तै तिम्रो पत्र आयो भने मेरो मन तिम्रो यादमा डुबी जान्छ । 

दिल मा के बितिराछ त्यो अन्जान लाई के थाहा, माया भनेको केहो त्यो नादन लाई के थाहा ? हावाको साथ मा उडेर गयो घर त्यो पन्छी को, घर कसरि बनेको थियो त्यो हावालाई के थाहा ? 


मैले टिप्थे यदि गुलाब भाको भए तिमि, म जवाब बन्थे यदी तिमि सवाल भाको भए ? सबैलाई थाहा छ मैले रक्सि पिउदैन भनि तर पिउथे यदी रक्सि भाको भए तिमि । 



यदी जिन्दगि मा एक्लै छौ भने माया गर्न सिक, माया गर्न सिकेउ भने इजहार गर्न सिक । इजहार गर्न पनि सिकेउ भने, जिन्दगि भर माया लाई सम्जि रुन पनि सिक । 

Nepali love Status Nepali love me


फुल संग नाता गस्यो बने ओइलाई जाने होकी, आकास संग नाता गास्यो भने भुइमा खस्ने होकी ? समय संग नाता गास्यो भने छोडी जाने होकी, मान्छे संग नाता गास्यो भने तोडी दिने होकी 

बिमारी खरायो जस्तै आउछ र कछुवा जस्तै जान्छ, पैसा कछुवा जस्तै आउछ र खरायो जस्तै जान्छ । 

कास ... उनीले ले सोध्नु कि , तिमि मेरो के लाग्छौ ? मैले गला लगौथे, अनि भन्थे.... सबकुछ 



यो न सोचकि तिमि बिना म मरी हाल्छु भनि… उनि हरु अझैँ पनि बाचेकै छन् तिम्रो लागि जसलाई छोडेको थिए।      



चाहे तिमि मलाई कहिले मिल या न मिल… मेरो हिस्सा को खुसि पनि तिमीलाई मिलोस।      

Nepali love Status Nepali love shayari



र्स्वर्गमा बसने अप्सरा हुन उनी मेरो प्राण मेरो जिन्दगी हुन उनी गुरुहरुले ममा भनेको जस्तो ती स्वप्न सुन्दरीको कहानी हुन उनी । 



जादु छ तिमरो हरेक कुराहरुमा, याद धेरै नै आउछन दिनमा, हिजो जब देखे तिमीलाई म सपना रातमा त्यतीखेर पनि तिमरो हात थियो मेरै हातमा । 



पाउनु भन्दा गुमाउनुमा खुसी नै अलग्गै हुने गर्छ, बन्द गरेर आखा रुनुमा खुसी नै अलग्गै हुने गर्छ, आँशु बनिहाल्छ शबद, शब्द बनिहाल्छ गजल, त्यो गजलमा तिमरो नाम राख्नुको खुसी नै अलग्गै हुने गर्छ । 

उसले म माथि अचम्मको असर पारेको छ, मेरो मायालु दिलको हरेक खबर राखेको छ, सायद म उसलाई भुलि पनि दिन्थे होला, तर आफनो प्रेमलाई मेरो दिलमा बसाएको छ । 


कसैसँग यति धेरै प्रेम बसी हाल्छ, एक क्षणको इन्जजार पनि बर्र्सौ जस्तो लाग्छ लागि हाल्छ आफना पनि जब पर्राई, न चिनेको मान्छेलाई विश्वास गर्न थाल्छ । 

Nepali love Status Nepali romantic love


पहिले कहिल्यै पनि मनमा यो कल्पना आको थिएन, कहिल्यै पनि दिलमा यसरी चसक्क घोचेको थिएन, थाहा भएन के प्रभाव पारेर गयो तपाईको कुरा, नत्र यसतरी कहिल्यै पनि याद कोहीको आको थिएन । 



ये भी जरूर पड़े--


हमारी पोस्ट.    nepali love status shayari पढ़ने के लिए धन्यवाद इसी तरह की अच्छी अच्छी पोस्ट पाने के लिए हमारी वेबसाइट www.paglistatus.com or www.akadstatus.com  से जुड़े रहे l

No comments: